सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalसामाजिक परिवर्तन र उत्पीडित वर्गको हक, हित र अधिकारको लागि मार्क्स, लेनिन र माओवादका सिद्धान्तबाट प्रभावित भएर उहाँ राजनीतिमा आउनु भएको बताउनु हुन्छ।
समाजमा व्याप्त जाति, लैङ्गिक र वर्गीय भेदभावलाई न्यून गर्नका लागि उहाँले विपन्न, दलित, जनजाति र एकल महिला कृषकहरूलाई भैँसी वितरण, सुन्तला, कागती, किवि जस्ता फलफूल खेती प्रवर्द्धन, न्यायिक कार्य सम्पादन अन्तर्गत दर्ता भएका उजुरीहरूको समाधान, बेथानचोकमा एक घर एक धारा योजना, प्राविधिक शिक्षा, विद्युतीकरणमा काठेपोल लाई फलामको पोल द्वारा विस्तापित गर्ने कार्यहरु सम्पन्न गर्नुभएको छ ।
निष्ठा, त्याग, समर्पण र असल राजनीतिक विचारले मात्र न्यायपूर्ण र प्रगतिशील समाज निर्माण गर्न सकिन्छ। जनप्रतिनिधि हुनु अघि, उहाँ शिक्षण पेशा हुदै सहकारी अभियन्ताको रुपमा कार्य गर्दै आहुनु भएको थियो। स्थानिय सरकार नै समाजवादको आधार हो भन्ने कुरा कसरी स्थापित गराउने होला भनि सधै आफु संघर्षमै रहेको बताउनु हुन्छ ।
उहाँले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी उहाँलाई यसरी भोट गर्न सक्नुहुनेछ। तपाई एक मत उहाँको लागी उर्जा बन्न सक्छ ।
उहालाई भोट गर्न :
आनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ।
अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>15 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ।