“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।
8 December 2025 | Kathmandu
She Leads Icon is a program under the Kalpa Empower Women Nepal‘s “Women in Nepalese Politics” project. It is a campaign dedicated to celebrating and introducing inspiring and outstanding women representatives elected at Nepal’s local government level to the world. She Leads Icon honors women leaders who have demonstrated exceptional leadership and impactful work in the areas of women’s health, women’s entrepreneurship, policy and justice, empowerment, and accountability.
Many Nepali women have risen to leadership roles, especially in politics, demonstrating exceptional courage and determination. Their struggles and achievements in overcoming discrimination, oppression, and inequality make their stories deeply inspiring for women around the world, serving as a powerful source of hope and strength. Therefore, let us present the energetic life stories—past, present, and future of Nepal’s women representatives to the world, and show that “She Leads” means “She can do it.”
एक दिने तालीम कार्यक्रम निर्णायक एवं आयोजक संस्थाद्वारा अभिमुखीकरण सत्र साथै सरोकारवाला निकायहरूको अन्तरक्रिया
स्थानीय तहमा निर्वाचित ३१ प्रेरणादायी महिला जनप्रतिनिधिको सम्बोधन सहित पत्रकार सम्मेलन
१०० भन्दा बढी स्थानीय तहका स्टलहरू- सरोकारवाला संस्थाहरूको सहभागिता- विषयगत छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरू
छनोट हुनु भएका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि मध्येबाट सात महिला प्रतिनिधिहरूलाई आइकन का रूपमा घोषणा र सम्मान प्रदान
प्रथम महिला मुख्यमन्त्री
सञ्चार तथा ब्रान्ड रणनीतिज्ञ
लैंगिकता र समानता विशेषज्ञ
शी लिड्स आइकन स्थानीय तहमा निर्वाचित भई कार्यरत ( उपप्रमुख / उपाध्यक्ष ) को सुकर्मलाई संचार गर्ने अभियान हो।तेस्रो संस्करण...
शी लिड्स आइकन’ (SHE LEADS ICON ), कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो।स्थानीय तहमा निर्वाचित...