सम्पर्क:
+977-9869800190ई: मेल:
sheleadsicon@gmail.comठेगाना:
Baluwatar, Kathmandu, Nepalकल्प इम्पावर वेमेन,नेपालद्वारा आयोजित स्थानीय सरकार/तहमा निर्वाचित(प्रमुख/ उपप्रमुख) भइ कार्यरत नेपाली महिला जनप्रतिनिधिहरुको सुकर्मलाई संचार गर्ने अभियान शी लिड्स आइकन दोस्रो संस्करणको आवेदन फारम खुल्ला गरिएको छ ।
आवेदन फारम भर्न अन्तिम मिति : बैसाख १५, २०८२
आवेदन फाराम भर्दा ध्यान दिनुपर्ने कुरा :
आवेदन फारमलाई डाउनलोड गर्नुहोस। साथै स्पष्ट पढ्नुहोस र र सो अनुरुप तयारी गरी फारम भर्नुहोस् ।
१. जानकारी सही राख्ने
२. लेखाइ सफा र बुझिने बनाउने
३. विवरणहरू मिलाएको सुनिश्चित गर्ने
५. आवेदन बुझाउने अन्तिम मिति नछुटाउने
६. फाराम बुझाउनुअघि अन्तिम पटक जाँच गर्ने
धन्यवाद, कल्प इम्पावर वेमेन नेपाल